UNOES 日本語・ネパール語辞典用例つき・無料

気に病む

  • 娘の病気の知らせを気に病んだ

    छोरी बिरामी भएको समाचारले उनको मन पाक्यो (/ पिरियो / पिलियो / दुःखी भयो) ।

  • 彼は気に病むことなく起きたことを私に伝えた

    के भयो त्यो मलाई भन्ने उसले कष्ट पनि गरैन ।

  • そんな事を気に病んでも仕方がない

    त्यस्तो कुरामा चिन्ता गरे पनि के काम?