禁じる
1. forbid; निषेध (/ मनाही / निन्दा) गर्नु ; प्रतिबन्ध (/ रोक) लगाउनु ; हडकनु ;
禁じられた
अछूत ; छुन नहुने ; अस्पृश्य ; नाजायज ; मनाही (/ निषेध) गरिएको ; निषिद्ध (/ निषेधित)
あの男の出入りを禁じよう
मेरो घरको ढोका उसको लागि सधैं बन्द होस् । ; म उसलाई मेरो घर भित्र कहिल्यै पस्न (/ आउजाउ गर्न) दिनै छैनँ ।