UNOES日ネ辞書日本語⇄ネパール語辞書

近所

1. the neighborhood; the vicinity; ( टोल)छिमेक ; छरछिमेक ; वल्लोपल्लो घरहरू ; घरआँगन ;

  • この近所

    यहीँ मुनी ; यहीँ वरिपरि ; यहीँ नजिकमा

  • 近所で結婚式があった

    छिमेकमा (/ छरछिमेकमा) बिहा भयो ।

  • 彼は毎朝近所をしばらく歩く

    ऊ बिहान एकछिन घरवरिपरि (/ घरनजिकमा) टहल्छ (/ यताउति घुम्छ) ।

  • 学校は近所にあります

    स्कूल आफ्नो घरनजीकै छ ।

連語
近所の
  • 近所の店

    नजीकका पसलहरू

  • ご近所の方

    々 हाम्रा टोलछिमेकका (/ छरछिमेकीका) व्यक्तिहरू

  • 振る舞いは近所のことも考えるべきだ

    व्यवहारमा वरपर (/ छिमेक / नातागोता) पनि विचार गर्नुपर्छ ।

  • 彼は近所の言うことを信じる

    ऊ छिमेकीले भनेको मान्छ ।

連語
近所で
  • 家の近所で職を見つけた

    उसले घरपायकमा (/ घरनजिकमा / घरको छेउछाउमा) जागिर मिलायो । ; उसले घरबाट धाउन सकिने ठाउँमा जागिर मिलायो ।