UNOES 日本語・ネパール語辞典用例つき・無料

近郊

the suburbs; उपनगर upa ・ nagar ; शहरको बाहिरी क्षेत्र ;

  • 東京とその近郊

    टोकियो र त्यसका उपनगरहरू

  • 京都近郊の町

    क्योटो नजिकैको एउटा बजार

  • リオデジャネイロ近郊の山間部の集落で

    रियो दि जेनेरियो सहरनजिकै पर्ने पहाडी इलाकाहरूमा

  • エルサレム近郊のベツレヘムは以前エフラタと呼ばれていた

    यरूशलेम नजिकैको बेतलेहेमलाई पहिला एप्राता भनिन्थ्यो ।

複合語