UNOES日ネ辞書日本語⇄ネパール語辞書

緊急

1. urgency; जरुरत ; खाँचो ; अविलम्ब ;〔緊急事態〕 an emergency; आपत् ; संकट ; आपत्काल ; (आकस्मिक) संकट ;

  • 非常に緊急を要する問題

    अत्यावश्यकता ; झट्ट कार्यवाही गर्नुपर्ने जरूरत

連語
緊急の・緊急な
  • 緊急の委員会

    तदर्थसमिति

  • 緊急の支出(出来事/休み/奉仕)

    आकस्मिक (/ भइपरी आउने / अत्यन्त जरुरी) खर्च (घटना / बिदा / सेवा)

  • 緊急な手紙(知らせ)

    जरुरी (/ नभइनहुने / जरसरत परेको) चिठी (खबर)

  • 緊急の用事で

    जरुरी कामले ; जरुरत परेकोले

  • 緊急の場合に

    जरुरत परेमा ; आपत् (/ संकट) पऱ्यो भने ; आपत्कालमा ; आपत्को अवस्थामा

  • 緊急な用事でもなければ彼は私のところは来ない

    केही जरुरी (/ खाँचो / जरुरत) नपरी ऊ मकहाँ आउँदैन ।

連語
緊急に
  • この問題は緊急に対処しなければならない

    हामीले तुरुन्तै (/ तत्कालै / हतारमै) यही समस्याको सामना गर्नैपर्छ ।