UNOES 日本語・ネパール語辞典用例つき・無料

禁物

  • とはいえ,油断禁物です

    तर आफ्नो सचेतता नगुमाउनु अत्यन्तै महत्त्वपूर्ण छ

  • 自分に重きを置きすぎるのは禁物だ

    आफूलाई बढ्‌तै महत्त्व दिनु हुँदैन ।

  • 酒はここでは絶対禁物です

    यहाँ रक्सी खानु हुँदै–हुँदैन । ; यहाँ रक्सी खान निषेध गरिएको छ ।

  • 胃かいように酒は絶対禁物だ

    पेटको अल्सर लाग्दा रक्सी निषेधित (/ वर्जित) छ ।

  • その言葉はここでは禁物になっている

    यहाँ त्यो शब्द बोल्नु हुँदै हुँदैन ।