勤務
1. 〔勤め〕 service; सेवा ; नोकरी ;〔任務〕 duty; duties; कर्तव्य ; भन्सार ; कर ;
ラムが勤務する会社
रामको सेवारत कम्पनी ; राम काम गर्नुहुने कम्पनी ; रामले जागिर खानुभएको कम्पनी
勤務を怠る
कामप्रति (/ कामलाई) हेलचक्य्राइँ (/ बेवास्ता / उपेक्षा) गर्नु
彼はただ今勤務中である
अहिले उहाँ काममा लाग्नुभएको छ ।
彼は長期勤務で表彰された
उनले दीर्घसेवा गरेबापत कदरपत्र पाए ।