UNOES 日本語・ネパール語辞典用例つき・無料

近年

in recent years; of late; अचेल * 専 / 法; आजकल ; अहिले ; आजभोली ; हालसालै ; हालैका वर्षहरूमा ; आधुनिक (/ वर्तमान) समयमा ; अर्वाचीन ;

  • 近年のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 近年では,取引がすべて電子化されている

    हालैका वर्षहरूमा भने कुनै कुनै स्टक विनिमय पूर्णतया इलेक्ट्रोनिक प्रणालीद्वारा गरिनेछ ।

  • 近年インドの主婦は家庭外で仕事を求めるようになった

    आजभोलि थुपै भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।