筋肉
a muscle; मांसपेशी ; मासू ;
筋肉隆々たる男
धेरै मांसपेशी भएको पुरुष
彼は筋肉を引き締めた
उसले आफ्नो मांसपेशी कसिदियो ।
足の筋肉が突っ張っている
खुट्टाको (/ टाँगको) माँसपेशी सरेको (/ बाउँडेको / बाँडिएको) छ ।
*तान्कनुは使わない
運動選手は筋肉を絶えず使って訓練しなければならない
एक जना खेलाडी शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ ।
筋肉には酸素を蓄える化学物質が含まれる
मांसपेशीमा अक्सिजन सञ्चय गर्ने रसायन हुन्छ ।
連語
筋肉の