機能
1. a function; कार्यशैली ; सञ्चालन ; काम ; कार्य ; चेष्टा ;
免疫機能 ’
रोग प्रतिरोध क्षमता
消化機能
पाचनप्रणाली
都市の機能
नगरको काम(हरू)
人体の機能について学ぶ
मानव शरीरले कसरी काम गर्छ भन्नेबारे सिक्नु
組織の歴史や機能を理解する
सङ्गठनको इतिहास र यस सङ्गठनले गर्ने कामहरूबारे थाह पाउनु
印刷と発送の機能を一か所に集中させる
छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्नु
どのようにそれぞれの部分が定めの機能を果たすかを学ぶ
कसरी हरेकले आआफ्नो भूमिका पूरा गर्छन् भनेर सिक्नु
はどんな機能を果たしているのか
डि एन एको काम के हो
肢体がみな同じ機能を持つわけではない
सबै अङ्गको काम एउटै हुँदैन ।
クジラの皮下脂肪層は知られている物質の中でおそらく最も多機能な物質である
हामीले थाह पाएको बहुउद्देश्यीय काम गर्ने वस्तु सायद ह्वेलको ब्लबर (/ बोसो) नै हो ।
死ぬと脳が機能を停止する
मृत्युपछि मस्तिष्कले काम गर्न छोड्छ ।
喫煙は肺の機能を落とし身体に負担をかける
धूम्रपानले फोक्सो (/ फोक्सोको काम गर्ने क्षमता) कमजोर बनाउनुको साथै शरीरको बोझ बढाउँछ ।
そこは彼らが集まるための簡素で機能的な場所だった
त्यो कोठा साधारण थियो र तिनीहरू भेला हुन उपयुक्त थियो ।
この大きくて機能的な建物をぜひ見ていただきたいと思います
तपाईंहरूले यो ठूलोचलाउन सजिलो भवन हेर्नुपर्छ ।
それらの会館は凝った装飾が施されているわけではないが魅力的かつ機能的で快適だ
यी भवनहरू भव्य नभए तापनि आकर्षकव्यावहारिक र सुविधायुक्त हुन्छन् ।
法律(能力)が機能する
व्यवस्थाले (क्षमताले) काम गर्नु
組織(の業)が円滑に機能する
संगठनका कामकाज सुचारु रूपमा चल्छ ।
良心を正しく機能させる
अन्तस्करणलाई ठीकसँग काम गर्ने बनाउनु
免疫システムが正しく機能する
रोग प्रतिरोधात्मक प्रणाली सुचारु रूपमा चल्नु
祭司職は組織立った仕方で機能していた
पुजारीहरूले व्यवस्थित ढङ्गमा काम गरिरहेका थिए ।