UNOES 日本語・ネパール語辞典用例つき・無料

僅差

a narrow (/ slim) margin; सानो (/ साँघुरो) अन्तर ; साँघुरो (/ सानो) मार्जन (/ ग्याप) ;

  • 僅差で勝つ(負ける)

    सानो (/ साँघुरो) अन्तरमा जित्नु (हार्नु)

  • 動物の人気投票の結果.トラが17票の僅差でイヌを抜いて1位になった

    जनावरको लोकप्रियताबारे मतसर्वेक्षण गर्दा कुकुरले भन्दा बाघले १७ भोट मात्र बढी पायो ।