UNOES 日本語・ネパール語辞典用例つき・無料

金銭感覚

  • 彼は金銭感覚がない

    ऊ पैसाको वास्ता गर्दैन । ; उसलाई पैसाको हिसाब आउँदैन ।

  • 彼は金銭感覚が麻痺している 〔金銭にだらしがない〕

    उसलाई पैसाको मोल थाहा छैन । ऊ पैसाको मामिलामा फितलो छ ।