禁止
1. a prohibition; a ban; an embargo; रोक ; निषेध ; बन्द ; बन्ध ; मनाही ;〔厳格かつ法的処置も可能な〕 प्रतिबन्ध ; बन्देज ; सख्तमनाई ;
喫煙禁止 〔掲示〕
चुरोट खान पाइँदैन । धूम्रपान निषेध (/ मनाही)
通行禁止区域
निषेधित (/ प्रतिबन्धित) स्थान (/ क्षेत्र)
立ち入り禁止 〔掲示〕
प्रबेश निषेध (/ मनाही)
移住禁止
आप्रवास प्रतिबन्ध
使用禁止の薬剤
प्रयोग गर्न निषेधित (/ रोक लगाइएका) औषधीहरू
禁止になる
प्रतिबन्ध (/ रोक) हुनु (/ लाग्नु)
禁止を解く
प्रतिबन्ध (/ रोक) उठाउनु
このホール内でのチアビスケット軽食煙草一切禁止
यस हलभित्र चियाबिस्कुतखाजाचुरोट खान सख्त मनाई छ ।
連語
禁止する
発売禁止にする 〔出版物を〕
बिक्रीमा रोक (/ प्रतिबन्ध) लगाउनु ; बेच्न निषेध गर्नु ;
無許可での入場は禁止されている
अनुमतिविना प्रवेश निषेध छ ।
この門より内側での喫煙は禁止されています!
गेटबाट पसेपछि सुर्ती तथा चुरोट खान सख्त निषेध (/ मनाही) गरिएको छ