UNOES日ネ辞書日本語⇄ネパール語辞書

均等

1. equality; समानता ; बराबरको स्थिति ; समान हुँदाको अवस्था ; समता ; तुल्यता ;

  • 経済的(民族的)均等

    आर्थिक (वर्गीय) समानता (/ समता / तुल्यता)

  • すべての部族は均等だ

    सबै जात समान (/ एकछत / एकनास) छन् ।

  • 彼らの背はほぼ均等だ

    उनीहरूको उचाइ बराबर (/ समान / एकनासको / उस्तै) छ ।

  • 日本では昨年の米の供給量と需要量が均等だった

    गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।

  • 分け前の不均等はなしだ

    अंश घटबढ नगरी भाग बण्डा (/ बन्डा) गरौं । ; अंश बराबर नगरी नबाडौं ।

連語
均等の
  • 均等な権利

    समानताको (/ बराबरको / समान) हक (/ अधिकार)

  • 均等な資格

    समान (/ उस्तै रहेको / उही / तुल्य / बराबर) योग्यता

連語
均等に
  • 均等に分ける

    बराबर (/ समान रूपले) बाँड्नु

  • 均等にする

    साम्यउनु ; बराबर (/ समान) बनाउनु

  • 牛乳と水を均等に混ぜてお茶を入れた

    उसले चियाको लागि दूध र पानी बराबर (/ उस्तै–उस्तै) मिसायो ।