記入
1. an entry; अभिलेखन ; उल्लेखन ; प्रविष्टि ; हिसाब–किताब ;〔署名〕 a signature; हस्ताक्षर ; सही ;
記入済み
अभिलेखित ; उल्लेखित
連語
記入する
帳簿を記入する
पैसाको हिसाब लेख्नु ; पैसाको विवरण राख्नु
申し込み用紙に記入する
आवेदन फारम भर्नु
名簿に名前を記入する
नाम सूचीमा नाम भर्नु (/ प्रविष्ट गर्नु)
申込書も記入しないで済む ’
निवेदन पनि लेख्नुपर्दैन ।
この申込書に記入する資格がないと感じた
मैले यो फारम भर्न अयोग्य महसुस गरें ।
備品請求のため用紙に記入して倉庫番に渡した
सामानका लागि मागफारम भरेर भन्डारेलाई दिइयो ।