金属
1. a metal; धातु ; फलाम ;
この金属は錆び付かない ’
यस धातुमा खिया लाग्दैन ।
熱で鉱石を溶かし純粋な金属を抽出していた
ताप झन् बढ्दै कडा धाउ गलेर शुद्ध धातु छानिंदै निक्लन्थ्यो ।
連語
金属の
金属性の音
धातु ठोक्किएर बजे जस्तो आवाज
金属の型を作って偶像が作られた
धातु ढालेर (/ ढलान गरेर) मूर्ति बनाइयो ।