UNOES 日本語・ネパール語辞典用例つき・無料

記憶力

memory; स्मरणशक्ति ; कण्ठ (/ धेरै सम्झन सक्ने) क्षमता ; याद ; कण्ठ ; कण्ठस्थ ; कण्ठाग्र ;

  • 記憶力の良い少年

    धारी केटो

  • 彼女は記憶力が良い

    उसले धेरै अघिका घटनाहरू सम्झन सक्छे ।

  • 近ごろ記憶力が落ちた

    आजकल मेरो स्मरणशक्ति घटेको छ ।