UNOES日ネ辞書日本語⇄ネパール語辞書

気を付ける

1. care; take care of~; ~ ध्यानमा राख्नु ; होशियार (/ ध्यान) दिनु ; ~ देखि होशियार हुनु ; चिनि राख्नु ; हेर्नु ; ख्याल (/ विचार) गर्नु ; ध्यान आकर्षण गर्नु ;

  • 気を付けてね 〔行ってらっしゃいの意味で〕

    होशियारी गर । 「」बिस्तारै (/ राम्रोसंग) जानुस् । ; शुभयात्रा ।

  • 気を付けるから ’

    होसियार हुनेछु ।

  • 体に気を付けてくださいね

    आफ्नो ख्याल गर्नुस् (/ राख्नुस्) ।

  • 車に気を付ける

    गाडीलाई नपर रख्नु

  • 身だしなみに気を付ける

    आफ्ना पहिरन र कोरीबाटीमा होशियार हुनु

  • 気を付けろ!危ないぞ!

    सावधान होसियार बस

  • 彼は敵に対して兵士たちに気を付けさせた

    तिनले सेनाहरूलाई शत्रूविरुद्ध होशियार गराए ।

  • 気を付けてね!

    हशियार ध्यान दिनोस् खबरदार

  • 犬に気を付けて

    कुकुरलाई होश राख्नू ।

  • 話しをする時どんなことに気を付けるべきですか

    कुरा गर्दा कुनकुन कुरामा ध्यान राख्नुपर्छ