UNOES 日本語・ネパール語辞典用例つき・無料

きっぱり

連語
きっぱりと
  • 関係をきっぱり絶つ

    पूर्णतया अलग रहनु ; सम्बन्ध पूर्ण रूपले छोड्नु

  • きっぱりと~することを断わる

    ~ गर्न ठाडै इन्कार गर्नु ; ~ गर्नलाई तिरस्कार गर्नु

  • 彼女はきっぱりと断った

    उसले सोझै (/ ठाडै) इन्कार गरी ।

  • 必要な時は,きっぱり『ノー』と言おう

    हर हालतमा सिधै नाइँ भनौं ।

  • 彼は不道徳な誘いをきっぱりと拒絶した

    उनले त्यसको अनैतिक प्रस्तावलाई ठाडै अस्वीकार पनि गरे ।