UNOES日ネ辞書日本語⇄ネパール語辞書

嫌い

1. 〔好まないこと〕 अरुचि ; मन नपराउने चीज ;

  • 嫌いである 〔ひどく嫌う〕

    मन नपराउनु ; मन नपर्नु ;घृणा गर्नु ; मन नपराउनु ; घृणित महसुस गर्नु

  • 彼は魚が嫌いだ

    मलाई माछा मन पर्दैन । ; म माछालाई मन पराउँदिनँ ।

  • 彼は好き嫌いを顔に表す

    ऊ आफ्ना रुची अरुची अनुहारमै देखाइहाल्छ ।

  • あの人のことが嫌いも嫌い大嫌いよ!

    मलाई उसको कुरा मन पर्दै पर्दैन । ; मलाई उसको कुरा फिटिक्कै (/ पटक्कै) मन पर्दैन ।

  • 彼が勉強を嫌いになったのも当たり前でしょう

    नहोस पनि कसरीउसलाई पढ्न दिक्क लाग्यो ।

  • 人は僕のことが嫌いだと言いたいんだろ ’’

    々मानिसहरूले मलाई मन पराउँदैनः त्यही भन्न भोजेको हैन

  • 「それじゃなんで僕のことが嫌いなんだ」「お前のことが嫌いだって?」 ’

    “” “” “नत्रकिन देखी सहँदैनौ ” “देखी सहिनँ रे ”

連語
嫌いな
  • 嫌いな食事(仕事)

    अरुचिकर (/ रुचि नहुने / मन नपरेको) खाना (काम)

  • 嫌いな臭い

    अप्रिय (/ मन नपर्ने) गन्ध ; दुर्गन्ध

2. 〔気味〕 a smack; a touch; शैली ; ढंग ; गन्ध ; संकेत ;

  • 熱心になりすぎる嫌いがある

    अति जोसिलो हुने झुकाव हुनु

  • 日本人の説明は詳しすぎる嫌いがある

    जापानीले गर्ने वर्णन अति विस्तृत हुन्छ । ; जापानीले बताउन थाल्दा अति लामो बयान हुन्छ ।

3. 〔 「… の嫌いなく 」 の形で , 差別なく〕 distinction; भेद ; भिन्नता ;

  • 男女の嫌いなく

    चाहे पुरुष होस् या स्त्री

  • 先進国か後進国の嫌いなく景気後退の影響を免れている国はない

    देश गरिब होस्‌ वा धनीआर्थिक मन्दी छाउँदा सबैले त्यसको मार भोग्नुपर्छ ।