きらきら
きらきらの歯
चमकदार (/ चम्किलो) दाँत
きらきら光る
चमचम चमक्नु ; जगमगाउनु ; झलझलाउनु
空には星がきらきら光っていた
आकाशमा ताराहरू झिमझिम (/टिलपिल) गरेका थिए ।
彼女の目に涙がきらきら光った
उनका आँखा आँसुले टलपलाए ।
連語
きらきらと
満天の星空
टिलपिल ताराहरूले भरिएको आकाश
*字:「きらきらと輝く星で溢れる空」
目をきらきらと輝かせて
आँखा झिमझिम (/ टलपल) चम्काएर
彼の思い出がきらきらと浮かんでくる
उनको सम्झना मनमा झलझली आउँदै छ ।