切れ味
1. 〔切れ具合〕 sharpness; धार ; धारिलोपन ;
切れ味の悪い
भुत्ते ; धार नभएको ; नलाग्ने ; राम्ररी नकाट्ने
切れ味の良い
धारिलो ; तीखो धार भएको ; राम्ररी काट्ने
切れ味の良い包丁
धारिलो चक्कू
切れ味を良くする
तिख्याउनु ; तिर्खानु ; धार लाउनु ; धारिलो बनाउनु
切れ味を落とす
धार मर्नु ; वुज्जिनु ; धार कुँडिनु ; भुत्ते बन्नु ; भुत्तिनु
ククリの切れ味が悪くなった
खुकुरीको धार मुढियो । ; खुकुरी भुत्तियो (/ भुत्ते भयो) ।
2. 〔歯切れ〕
頭の切れ味が悪くなった
दिमाग भुत्तियो । ; दिमाग बोधो (/ मन्द / प्रखर नहुने) भयो ।