UNOES日ネ辞書日本語⇄ネパール語辞書

綺麗/奇麗

1. 〔美しい〕

  • アイシャドーを塗った彼女の目が大きく綺麗に見えた

    गाजल लगाउँदा उनका आँखा ठूला र राम्रा देखिए ।

連語
綺麗な
  • 綺麗な着物

    मिहिन लुगाहरू

  • 綺麗な少女

    देख्नमा राम्री केटी

  • 綺麗な服装の人

    सफा लुगा लाएको व्यक्ति ; लुगाफाटा चिटिक्क मिलाएको व्यक्ति

  • 綺麗な声

    सुन्नमा राम्रो स्वर

  • 窓ガラスを拭いたら綺麗な景色が鮮明に見えた

    झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।

  • 綺麗な女の子に会った

    मैले सुन्दरी (/ मनोहर) केटीलाई भेटेँ ।

2. 〔汚れがない〕 सफा ;

  • 体を綺麗さっぱりに洗う ’

    शरीर खलमल (/ खलखल / खल्याङमल्याङ) नुहाउनु (/ पार्नु)

  • 綺麗さっぱりした服(体/器)

    सुकसुकाउँदो (/ सिनित्त परेको / सफासुग्घर) लुगा (जीउ / भाँडा)

  • 洗い流した皿が綺麗さっぱりとしていた

    पखालेका भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।

連語
綺麗な
  • 綺麗な空気

    निर्मल (/ शुद्ध / सफा / चोखो) हावा

  • 綺麗な油

    शुद्ध (/ सफा / चोखो) (तेल)

  • 綺麗な用紙

    प्रयोग नगरिएको कगाज

  • 綺麗な猫

    सफा(सित) बस्ने बिरालो

  • 綺麗な部屋(シャツ)

    सफा (परिएको) कोठा (कमीज)

  • 綺麗な水〔清潔な〕〔澄んだ〕

    सफा पानी ;निर्मल (/ शुद्ध) पानी

  • このふきんは綺麗ですか

    यो रूमाल सफा छ

  • 心が綺麗な人 〔一心な〕〔馬鹿正直な〕

    निर्मल (/ सज्जन / सोझो / सुधो / सफा मनका) व्यक्ति ;सोझो व्यक्ति ; एकोहोरे निर्मल व्यक्ति ;लाटौ व्यक्ति

連語
綺麗に
  • 器を綺麗にする

    भाँडाकुँडा सफा राख्नु

  • 部屋を綺麗に掃除をする 〔整頓する〕

    घर बढार्नु ; कुचो लगाएर घर सफा गर्नु ;कोठामा मिलाउनु ; कोठाका सामानहरू मिलाएर राख्नु ; कोठालाई चिटिक्क पार्नु

  • 身の回りを綺麗にしておく

    आफ्नो वरिपरि सफा र चिटिक्क कायम राख्नु

  • 引き出しの中を綺麗にする

    दराजभित्रका सबै कुरा मिलाएर राख्नु

  • 手を綺麗にしなさい

    हात धोओ । ; हातलाई सफा पार ।

  • どんなに手を洗っても綺麗にならない ’

    जतिसुकै हात धोए पनि सफा हुँदैन ।

  • 会場を初めよりも綺麗にして返すという評判を得ている

    उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।

  • 彼はテーブルを綺麗にした

    उसले टेबल सफा गऱ्यो ।

  • 窓ガラスを綺麗にしたら美しい景色がはっきり見えた

    झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।

  • 使用後は水をかけて綺麗にしよう

    प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।

  • 後になって薬を買うより綺麗にして住む方が安くつく

    पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।

3. 〔手際がよい〕

連語
綺麗に

4. 〔不正がない〕

  • 綺麗な態度

    निष्पक्ष मनोवृत्ति

  • 綺麗な勝負

    निष्पक्ष खेल

  • 綺麗な勝負にしよう

    ठीकसँग खेलौं ।

  • 彼の腹の中は綺麗だ

    उसको मन सफा छ ।

5. 〔完全な〕

  • 彼の英語はとても綺麗だ

    उसको अंग्रेजी एकदम त्रुटिहीन छ ।

  • 借金を綺麗に返した

    मैले ऋण सबै चुकाइदिएँ (/ चुक्रा गरिदिएँ) ।

  • 彼はご飯を綺麗に平らげた

    उसले भात सफाचट पाऱ्यो । ; उसले भात सबै (/ पूरा) सिद्धयायो ।

  • 皿の飯を綺麗さっぱり終わらせた

    थालको भात सिनित्त (/ पूरा सिद्धाउने) पारियो ।

  • 彼はひげを綺麗にそり落としていた

    उसको मूख राम्ररी खौरिएर सफा भएको थियो । ; उसले जुँगा सफाचट पारेछ । ; उसले जुँगा बिलकुलै सफा पारेछ ।

複合語