切れる
1. 〔切断される〕 break; काटिनु ; चुँडिनु * 糸や紐が; टुट्नु ; भाँचिनु * 堅い物が;
切れやすい糸
चुँडाहा (/ सजिलै चुँडिने) धागो
ロープが二つに切れる
डोरी चुँडिनु
糸が切れた
धागो च्वाट्ट चुँडियो (/ टुट्यो) । ; धागो पट्ट भाँचियो ।
ヒューズが切れた
फ्युज (/ धातुको तार) निभ्यो ।
雲が切れた
बादल फुट्यो (/ फाट्यो) ।
ゴムひもがぱちんと切れた
रबरको पट्टी चट्ट चुडियो ।
ロープがみしみし鳴っているから切れるだろう ’
डोरी चटचट गर्दै छचुडिन्छ होला ।
引っ張りすぎると紐が切れるよ
ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।
パイプが切れて水が来なくなった
पाइप टुटेछ (/ भाँचेछ)पानी आउन छोड्यो ।
三つ縒りの綱は容易に切れない
तीन सूतले बाटेको डोरी चाँडै चुँडिँदैन ।
電球が切れた
गुलुप (/ चिम) निभ्यो ।
2. 〔傷つく〕
指が切れた
औंला काटेँ ।
その子の手は寒さでひびが切れていた
चिसोले बच्चाको हात चर्किएको (/ चिरा परेको) थियो ।
3. 〔切れ味がよい〕 cut well; राम्ररी काट्नु ;
切れないククリ
भुत्ते (/ नलाग्ने / नकाट्ने) खुकुरी ; धार कुँडिएको (/ नभएको) खुकुरी
ククリはとても切れるんだね
खुकुरी त छुरा (/ असाध्य लाग्ने / धारिलो) रहेछ ।
4. 〔擦り切れる〕 wear out; फाट्नु ; फटाउनु ; थोत्रिनु ; थोत्रो हुनु ;
5. 〔関係がなくなる〕 फुट्नु ; फुटेर जानु ; रोक्नु ;
彼女とは手が切れた
उनीसँगको सम्बन्ध टुट्यो (/ टुङ्गियो) ।
どうにかあの女と手が切れた
जसोतसो (/ कसो–कसो) गरेर बल्लतल्ल त्यो आइमाइबाट हात झिक्न सकेँ ।
彼女との音信は切れた
उनीसितको सम्पर्क हरायो (/ टुट्यो) ।
6. 〔とぎれる〕
連絡が切れる
सम्पर्क हराउनु
走者の息が切れた
दगुर्ने खेलाडीको दम सिद्धियो ।
息が切れて走れない
हाँपेकोले (/ स्वाँस्वाँ गरेकोले) अब म दौडिनसक्दिनँ ।
電話が切れた〔相手が切った〕〔通じなくなった〕
उसले फोन् राख्यो । टेलिफोन चल्न छोडयो । ; फोन् काटियो ।
7. 〔尽きる〕 run out; समाप्त हुनु ; नहुनु ;
砂糖が切れた
चिनी सक्यो ।
その品は切れている
त्यो सामान समाप्त भयो । ; त्यो सामान सबै बेचिसक्यो ।
電池が切れた
ब्याट्री सिद्धियो ।
電池入れたばっかりなのにもう切れてるよ
ब्याट्री हालेपछि (/ बित्तिकै) सकिहालेछ ।
8. 〔終わりになる〕 expire; समाप्त हुनु ; म्याद सक्नु ;
時間が切れた
हामो समय सक्कियो (/ गयो / समाप्त भयो) ।
借金の返済期限はとっくに切れている
लिनदेनको म्याद अघिनै भुक्ताएछ । ; ऋण तिर्न दिएको भाका नाघिसकेछ ।
9. 〔下回る〕 be short of; नपुग्नु ; अपुग (/ कमी) हुनु ;
これはキロにグラム切れた
५ केजीलाई एक पाउ पुगेन ।
10. 〔敏腕である〕
仕事(話し勉強)に切れる人
/काममा (कुरामा / पढ्नमा) छुरा (/ तीक्ष्ण) मानिस
彼はなかなか切れる
ऊ योग्य (/ समर्थ) मानिस हो । ; ऊ तेज (/ चतुर) मानिस हो ।
11. 〔しびれが切れる〕
12. 〔曲がる〕
球は右に切れた
बल दायाँतिर घुमेर गयो ।
13. 〔逆上する〕 fly into a rage; जङ्गिनु ; गर्जनु ;
彼はすぐ切れる
ऊ रिसाहा (/ चड्के स्वभावको) छ । ; ऊ छिटो रिसाउँछ (/ जङ्गिन्छ) ।