切り
1. 〔区切り〕 an end; सीमा ; छेउ ; अन्तिम भाग ;
切りをつける
समाप्त गर्नु
それをいちいち数え上げたら切りがない
त्यो एक एक गरी गनेर त सीमा हुँदैन ।
ここは切りがよい
यहाँ टुङ्ग्याउँदा राम्रो ।
切りのいいところまで読む
रोक्ने राम्रो ठाउँ नआएसम्म पढ्नु
2. 〔際限〕 limits; bounds; सीमा ;
欲には切りがない
लोभमा सीमा छैन ।
切りがない程の
अनगिन्ती
読んでも切りがない程の量の本や雑誌
अनगिन्ती पुस्तक तथा पुस्तिकाहरू