UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔大気の〕 a fog; a mist; कुहिरो / कुईरो / कुइरो ; उस / ऊस ; तुवाँलो * 霞(かすみ) , 薄い霧;〔濃霧〕 मेघ ; बादल ; हिम ;〔川霧 / 湖霧〕 पाट ;

  • 朝霧

    बिहानको कुहिरो (/ उस)

  • 深い霧

    घना (/ बाक्लो / गहिरो) कुहिरो (/ हुस्सु)

  • 霧の深い朝

    कुहिरे बिहान ; घना कुहिरो लागेको बिहान

  • 霧が晴れ始めた

    कुइरो (/ तुवाँलो) हट्न लाग्यो ।

  • 霧が立ってきた

    कुहिरो (/ उस) लाग्यो ।

  • 海上は霧だった

    समुद्र तुवाँलाले धूमिल (/ ढाकेको) देखिन्थ्यो ।

  • 風が霧を透かした

    हावाले तुवाँलोलाई पातलो पारिदियो ।

  • 山頂は霧に包まれていた の代わりに は使わない

    पहाडको चुलीसम्मै कुहिरोले धाकेको थियो । ; पहाडको चुलीमा कुहिरोको पर्दा लागेको थियो । *पर्दा आवरण

2. 〔しぶき〕 spray; सिर्को ; मसिनो धारा ; फुहारा ;

  • 霧を吹く

    छर्कनु ; छिर्का फ्याँक्नु

  • アイロンをかける前にズボンに霧を吹き掛ける

    इस्त्री लगाउनुअघि पैंटमा छर्कनु (/ छम्कनु / छ्याप्नु (/ फुक्नु)