切り上げる
1. 〔終わりにする〕 सकाउनु ; समाप्त गर्नु ; टुङ्ग्याउनु ;
今日はこの辺で切り上げよう
अब आजको काम छोडौं ।
旅行を切り上げて直ちに戻った
बाँकी भ्रमण छोडेरै तुरुन्त फर्केँ ।
2. 〔上の位の数に加える〕 raise to a unit; एक संख्या उचाल्नु ;
3. 〔平価などを引き上げる〕 बढाउनु ;
平価(円)を切り上げる
येनको पुनर्मूल्यन गरिनु