切り出す
1. 〔切って運び出す〕
石を切り出す
खानीबाट ढुंगा झिक्नु
山から木材を切り出す
पहाडबाट रूखहरू ढालेर (/ चिरेर / कटानी गरेर) ल्याउनु
2. 〔話し始める〕 कुरा शुरु गर्नु ;
間を見計らってその問題を切り出そうとしていた
उसले त्यो विषयमा बताउने मौका (/ अवसर) खोज्दै थियो ।
彼は座るなり用件を切り出した
बस्ने बित्तिकै उसले आफ्नो कामबारे बताउन थाल्यो ।