UNOES日ネ辞書日本語⇄ネパール語辞書

切り離す

1. 〔切って離す〕 cut; cut off; काटेर निकाल्नु (/ छुट्टयाउनु) ;

  • 長い生地からフィート切り離す

    सिङ्गै कपडाबाट तीन फिट छुट्ट्याउनु (/ काटेर छोड्नु)

  • 弟が棒を半分に切り離した

    भाइले लट्ठीलाई काटेर छुट्ट्याए (/ दुई भाग पारे) ।

  • 腐った部分を切り離して捨て去りなさい

    तिमीले सडेको भागलाई काटेर फालिदेऊ ।

2. 〔分離する〕 separate; sever; अलग राख्नु (/ गर्नु) ; वञ्चित गर्नु ;〔取りはずす〕 detach; अलग गर्नु ; निकाल्नु ;

  • 切り離せぬ仲

    अविभाज्य (/ छुट्ट्याउन नहुने) साथी

  • 私は事実を二つに切り離して考えた

    मैले त्यस तथ्यलाई दुई भाग पारेर विचार गरेँ ।

  • 病気と死から誰も切り離せられない

    रोगबिमार र मृत्युबाट कोही पनि अछुतो (/ अलग) छैन ।

  • これはそれと切り離しては考えられない問題だ

    यो त त्यसकै अभिन्न समस्या हो ।

  • 敵は仲間を私から切り離して自分に付かせようとした

    शत्रुले सङ्गीहरूलाई मबाट अलग्ग्याउन खोज्यो ।

  • 列車は両の車両を切り離した

    ट्रेनले छ वटा डिब्बाहरू रेलबाट छुटायो ।

  • そうした思い込みはある聖句を文脈から切り離して意味を取り違えたために生じている

    केही खास पदहरूलाई ठीकसँग नबुझेकाले यस्ता विश्‍वासहरू सुरु भएका हुन्‌ ।

  • 理解力のある人はある物事に関係する個の要素を切り離し次いでその相互的関連を見定めることができる

    々समझदार मानिसले त्यो खास विषयको बेग्लाबेग्लै तत्त्वहरू छुट्याउन र एकअर्कोसितको सम्बन्ध बुझ्नसक्छ ।