UNOES日ネ辞書日本語⇄ネパール語辞書

切り開く

1. 〔切って中をあける〕 काटेर खोल्नु ;

  • 袋を切り開く

    झोला काटेर खोल्नु

  • それは腹を切り開く大きな手術だ

    त्यो पेट काटेर खोल्ने एउटा ठूलो शल्यक्रिया हो ।

2. 〔開拓する〕 खाली (/ सफा) गर्नु ;

  • 森林を切り開いた

    तिनीहरूले जङ्‌गल फाँडे ।

  • ヨーロッパからの初期の入植者が森林を切り開いて農耕地にした

    युरोपबाट आएका मानिसहरूले जंगल फँडानी गर्न थाले ।

  • 土地を切り開いてトウモロコシ畑やぶどう園を作った

    रूखहरू ढालेर मकैबारी र दाखबारी लगाइयो ।

3. 〔新しい道や水路を作る〕 खोल्नु ;

  • 新しい道を切り開く

    नयाँ बाटो खोल्नु

  • ジャングルの中に道を切り開く

    जङ्‌गलमा गोरेटो बाटो बनाउनु

  • 岩を切り開いて水路を造る

    चट्टानलाई चिरेर नहर बनाउनु

慣用表現

〔進路を開く〕 बाटो खोल्नु ;

  • 一致結束して明るい未来への道を切り開く

    एक जूट भएर उज्ज्वल भविष्य निर्माण गर्नु

  • 「開拓者」とは他の人に先駆けて新たな区域を切り開く人のことを指す

    “” “अग्रगामी” शब्दले नयाँ ठाउँमा गएर कुनै कामको सुरुवात गर्ने व्यक्‍तिलाई बुझाउँछ ।

  • そうして彼は人にその分野で教える道を切り開いた

    々त्यसरी उहाँले त्यस क्षेत्रमा मानिसहरूलाई बताउने बाटो खोल्नुभयो ।

  • 翻訳者たちはその理解の面で新たな分野を切り開いた

    अनुवादकहरू त्यसलाई बुझ्ने सन्दर्भमा नयाँ आयाम थप्न सफल भए ।