UNOES 日本語・ネパール語辞典用例つき・無料

切り回す

manage; मिलाउनु ; व्यवस्था गर्नु ; व्यवस्थित पार्नु ;

  • 家計を切り回す

    घरखर्च चलाउनु (/ धान्नु / पुर्‍याउनु / टार्नु)

  • 家政を切り回す

    घरको व्यवहार धान्नु ; घरधन्धा पुर्‍याउनु ; घरव्यवहार सम्पन्न (/ निर्बाह) गर्नु