UNOES日ネ辞書日本語⇄ネパール語辞書

岐路

1. 〔分かれ道〕 a forked road; बाटो छुट्टिने ठाउँ ; दुईतिर छुट्टिने बाटो ; दाहिने–देब्रेतिर मोडिने बाटो ;〔十字路〕 a crossroads; नाका ; बाटो पार गर्ने ठाउँ ;

2. 〔決心のしどころ〕

  • 一つ岐路に立たせられる

    एउटा चोकेमा (/ मोडमा) पर्नु

  • 今人生の岐路に立っている

    म अब जिन्दगीमा एकदम महत्त्वपूर्ण मोडमा छु । ; म अहिले जिन्दगीमा एकदम महत्त्वपूर्ण मोड लिँदैछु ।