記録
1. 〔書きしるしたもの〕 a record; लेख टिपोट ; हिसाब ; अभिलेख ;〔文書〕 a document; विवरण ;〔公文書〕 archives; पञ्जिका ; अभिलेख ; रेकर्ड / रिकर्ड * ネ英;〔議事録〕 the minutes; पञ्जिका ; अभिलेख ; लेखोट ; लेखबद्धता ;
出生記録 ’
जन्मको) टिप
人生記録
जीवनी
歴史的な記録
ऐतिहासिक वृत्तान्त ; वृत्त ; भएगरेका कुराको विवरण
生き生きした記録
ज्वलन्त (/ टड्कारो / सुस्पष्ट) विवरण
公的記録保管所
अभिलेखालय
記録に載る
लेखोटमा (/ विवरणमा) राखिनु
記録に残す さっと; 議事録に
टिपिराख्नु *विवरणमा (/ अभिलेख) राख्नु ; पञ्जीकरण गर्नु *
記録からもれる
विवरणबाट (/ लेखोटबाट) छुट्टिनु
結婚申請を事務所で記録保管する
विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु
記録から削る
विवरणबाट मेटाउनु (/ हटाउनु)
書類のチェックから記録の日付が分かった
कागजहरूको भिडाइबाट अभिलेखको तिथिमिति थाहा भयो ।
歴史の記録に永遠にとどめられる
इतिहासको स्थायी भाग बन्नु
村がどれだけの水害にあったか記録がない
गाउँमा बाढीले कत्ति हानि पुऱ्याइदियो भन्ने कुनै हिसाब पाइँदैन ।
目にしたゆえに彼はそれらの記録を生き生きと描写できた
त्यो देखेको कारण उनले ती विवरणहरू त्यत्तिको जीवन्त ढंगमा लेख्न सके ।
彼らはグループとして優れた記録を作り上げてきた
तिनीहरूले समूहको रूपमा उत्कृष्ट उदाहरण बसालेका छन् ।
新設の組織が県管理局事務所で記録された
नयाँ खोलिएको संस्थालाई जिल्ला प्रशासनको कार्यालयमा पञ्जीकरण गराइयो ।
2. 〔競技などのレコード〕 a record; सर्वोच्च सीमा ; रेकर्ड (/ रिकर्ड) * ネ英;
記録を破る(更新する)
सीमा तोड्नु (नाघ्नु)
世界新)記録を出す
विश्वको नयाँ सर्वोच्च रेकर्ड (/ सीमा) खडा (/ स्थापित) गर्नु