切る
1. 〔刃物で〕 cut; काट्नु ; फुकाउनु ; मार्नु ;〔のこぎりで〕 saw; चिर्नु ; ढाल्नु ; काटी ढालिनु ;〔斧や鉈で〕 chop; चिर्नु ; चिरा (/ टुक्रा) पार्नु ; काट्नु ;〔はさみで〕 clip; काट्नु ; काटैर मिलाउनु ; कत्रनु ; (टिकटमा) छैड पार्नु ;〔料理した肉を〕 carve; टुक्रा पारैर काट्नु ;〔肉を細かく〕 hash; किमा गर्नु ; मसिना ट्क्रा पार्नु ;〔パンを〕 slice; चाना पार्नु ; काट्नु ;〔切符を〕 punch; काट्नु ; प्वाल पार्नु ;〔開ける / 開く〕 break; open; खुल्नु ; खोल्नु ; प्वाल पार्नु ; मार्नु ;〔切って短くする〕 छोटयाउनु ; घटाउनु ;〔切ること〕 cutting; कटाइ ; काट्ने काम ; चिऱ्याइ ;〔切らせる〕 get~ cut; कटाउनु ; काट्न लगाउनु ;
はさみで切る
कैंची मार्नु ; कैंचीले काट्नु (/ प्वाल पार्नु)
封を切る 〔手紙の〕
छाप(हरू) फुकाल्नु
切符を切る
टिकट काट्नु ; टिकटमा प्वाल पार्नु
紙を横に(縦に)切る
सुताएर (/ तेर्सो रेखामा) (उठाएर / ठाडो गरेर) कागज काट्नु
すいかを半分に切る
तरबुजालाई आधा(–आधा) पार्नु
ナイフで切りなさい
यसलाई छुरीले काट ।
髪を切った 日本語同様人に切らせてもこう言う;〔切ってもらった〕 人に切らせたことを強調する場合
मैले कपाल काटेँ । *मैले कपाल काट्न लाएँ । *
パンを切るのにナイフを使います
रोटी काट्न हामी छुरी चलाउँछौं ।
切る物がないからきゅうりは折って食べなさい
काट्ने छैनकाँक्रो टोकेर खाऊ ।
人が木を切り始めた
मानिसले रूखहरू ढाल्न (/ ढलाउन / लडाउन) थाल्यो ।
人をやって薪を切らせた
उसले मान्छे लगाएर दाउरा कटायो ।
損を埋め合わせるため山羊を切った
उसले खसी ढाल्यो (/ काट्यो / माऱ्यो) ।
レースの走者がゴールラインを切った
दौडको धावक अन्तिम रेखा पुग्यो (/ काट्यो) ।
にんじんは小さ目に切ってください
गाँजरलाई अलि सानो टुक्रा पार्नुस् ।
2. 〔刃物などで傷つける〕 घाउ लाग्नु ; काट्नु ;
〔治療のため〕傷口を切る
घाउ चिर्नु (/ अप्रेशन गर्नु / चिरफार गर्नु)
3. 〔関係をなくす〕
切れることのない絆
फुकाउनै (/ चुँडाउनै) नसकिने गाँठो (/ बन्धन)
とうとう彼とは手を切った
उनीसँगको सम्बन्ध टुट्यो । ; उनलाई छोडिदिएँ ।
私たちは切っても切れない仲です 字:爪と肉のような関係
हामीबीचको सम्बन्ध नङमासुको जस्तो छ । *
4. 〔とぎれさせる〕
じゃあこれで電話を切りましょうか
अब म फोन राखूँ
ラジオを切ってくれ
रेडियोलाई बन्द गर ।
電話を切らずにお待ちください
फोन् नराखिइकन कुरेर बस्नुस् ।
5. 〔限る〕
期限を切ったほうがよい
हामीले अन्तिम म्याद तोक्नु बेश होला ।
6. 〔下回る〕 ~ भन्दा कम हुनु ;
時間を切って
२ घन्टाभन्दा कम समयमा
メートル競争に秒を切った
उनले दुई सय मिटर दौड २० सेकेन्ड भन्दा कम समय दौडिए ।
7. 〔水分などをなくす〕
水(油)を切る
जल (तेल) निकाल्नु (/ निकालेर सुखा पार्नु)
彼女は皿を洗って水を切っておいた
तिनले थाल माझेर सुकाइन ।
8. 〔際立ったことをする〕
彼はしらを切った
उसले अज्ञानको (/ केही थाहा छैन भनेर) स्वाङ गऱ्यो ।
9. 〔方向を変える〕
ハンドルを右に切る
स्टेरिङ दायाँतिर घुमाउनु
激しくハンドルを切る
स्टेरिङ फनक्क घुमाउनु
10. 〔始める〕
口火を切る
彼女は堰を切ったように泣き出した
मनको बाँध फुटेपछि उनले आँसु बगाउन थालिन् ।
彼女が結婚生活のよいスタートを切ることを願う
मेरो आशा छवैवाहिक जीवनमा उनको राम्रो सुरुवात होस् ।
彼は労働運動の先頭を切っていた
तिनी श्रम आन्दोलनमा अगुवा (/ नेतृत्व) लिन्थे ।
彼は土地所有者たちの先頭を切って出て行った
उनी अगुवाहरूलाई लिएर गए ।
11. 〔作る〕 काट्नु ; बनाउनु ;
伝票を切る
बिल काट्नु
小切手を切る
चेक काट्नु
12. 〔勢いよく進む〕 काट्नु ;
航海する 字:「水を切る」
पानी काट्नु *
13. 〔横切る〕 काट्नु ;
道を横切る
बाटो काट्नु
胸で十字を切った
उनले छातीमा हातले क्रसको चिह्न बनाए ।
14. 〔トランプなどの札を混ぜ合わせる〕 shuffle; फिट्नु / फिस्नु ; तलमाथि पार्नु ;〔両側からぱらぱらと〕 riffle; फिट्नु / फिस्नु ; तलमाथि पार्नु ; बेनियमले मिसाउनु ;〔入れ替える〕 cut; फिट्नु / फिस्नु ;
トランプを切って配った
उसले तास फिटेर (/ फिसेर / तलमाथि पारेर) बाँड्यो ।
15. 〔シャッターを押す〕
カメラのシャッターを切る
क्यामरा थिच्नु
16. 〔思い切って手放す〕 छोड्नु ;
札びらを切る
पैसा उडाउनु