気力
1. 〔強い精神力〕 willpower; आत्मबल ; मनोबल ; मानसिक शक्ति ; इच्छाशक्ति ; साहस ; आँट ; आँट ; हिम्मत ;
2. 〔精力〕 energy; शक्ति ; दम dam ; बल ;〔活力〕 vigor; vitality; उत्साह ; शक्ति ; दम dam ;〔勇気〕 pluck; mettle; साहस ; आत्मबल ; अटुट ; आँट ; हिम्मत ;
気力がある
मन भएको हुनु ; फुर्तिलो हुनु
気力がない
मन मरेको (/ नभएको) हुनु
体が弱いと気力も衰える ’
शारीरिक कमीजोरीले शक्ति चुस्न थाल्छ ।
彼女は夫が死んで生きる気力を失った
पति मरेपछि तिनको जाउने मन नै मरिसक्यो ।
前より仕事の気力が出てきた
पहिलाभन्दा काम गर्ने मन आएको छ ।