UNOES日ネ辞書日本語⇄ネパール語辞書

奇跡/奇蹟

1. a miracle; चमत्कार ; आश्चर्य ; उदेक ; कमाल ;

  • 奇跡を行う

    चमत्कार गर्नु ; कमाल देखाउनु

  • 彼女に奇跡が起こった

    उनलाई एउटा चमत्कार भयो ।

  • 試合で金メダルを取り奇跡を起こした

    उनले खेलमा स्वर्णपदक जितेर कमाल (/ चमत्कार) गरे ।

  • 科学は奇跡を起こすと多くの人は信じている

    विज्ञानले नै चमत्कार गर्छ भन्ने थुप्रैले विश्वास गर्छन् ।

  • これはこうしたつの奇跡の一つだ

    यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।

  • そこに記されている奇跡は見ていないがそれらの奇跡が起きたことを彼らは固く信じている

    त्यसमा लेखेर राखिएका चमत्कारहरू नदेखे तापनि त्यो भएकै थियो भनेर तिनीहरू अटल विश्‍वास राख्छन्‌ ।

連語
奇跡の/奇跡的な
  • 奇跡的な行為

    चमत्कारी (/ अद्भुत / कमालका) कार्यहरू

  • 奇跡的な癒し(力)

    चमत्कारिक (/ चमत्कारी) निवारण (शक्‍ति)

  • 奇跡に関する物語

    चमत्कारपूर्ण कथाहरू

連語
奇跡的に
  • 奇跡的に死から守られたよ

    म मृत्युबाट अलिकताले मात्र बाँचेको छु ।

  • 私は奇跡的に助けられた

    म चमत्कारी (/ चमत्कारपूर्ण) ढंगमा बचाइएँ ।

  • 祈祷師は病人を奇跡的に癒した

    झाँक्रीले बिरामीलाई चमत्कारद्वारा (/ चमत्कारपूर्ण तरिकामा) निको पाऱ्यो ।

  • ある人は奇跡的に身体的な保護が得られると信じている

    कतिपय चमत्कारपूर्ण ढंगमा शारीरिक हानिबाट बचाइन्छ भन्ने विश्वास गर्छन् ।