着せる
1. 〔衣装をつけさせる〕 लाउनु ; लाग्नु ; लगाउनु ;
子供に服を着せる
बच्चालाई लुगा लगाउनु
2. 〔被せる〕 छोप्नु ; ढाक्नु ; लगाउनु ;
慣用表現
〔人に責任を負わせる〕
~に罪を着せる ~
मा (/ माथि) दोष लाउनु
彼は罪を同僚に着せた
उसले सहकर्मीमाथि दोष लगायो (/ थोपऱ्यो) ।
彼は汚名を着せられた
उसको बदनाम भयो । ; उसको नाममा धब्बा लगाइयो ।
彼はすぐに恩に着せる
उसले अरूलाई कर्तव्यबोध महसुस गराउने गरी अरूलाई दया गर्छ ।