UNOES日ネ辞書日本語⇄ネパール語辞書

季節外れの

1. unseasonable; बेमौसमी ; असामयिक ; बेमौकाको ;

  • 季節外れの野菜

    बेमौसमी (/ बेमौसमको) तरकारी

  • 季節外れの事件

    असामयिक (/ अप्रासङ्गिक / असान्दर्भिक) घटना

  • 季節外れの大雨で外に出られなかった

    कुवेलामा (/ भिडि्कएको समयमा / बेमौकामा) पानी ओइरियोबाहिर निस्कन पाइएन ।

  • 季節外れの旅行に来る人は少ない

    प्रतिकुल मौसममा यात्रा गर्ने थोरै छन् ।