岸
1. 〔川の〕 a riverbank; नदीतट ; नदीछेउको जमीन ;〔海 / 湖の〕 a shore; किनार / किनारा ; समुद्रतट ;〔沿岸〕 the coast; किनार / किनारा ; समुद्रछेउको जमीन ;
岸にたどり着いた人たちもいた
कोही–कोही त किनारमा पुगिसके ।
船を押して岸から離した
किनारामा भएको आफ्नो डुङ्गालाई उसले धकेलेर किनारबाट पर पुऱ्यायो ।
船は岸に沿って進んだ
जहाज किनारै किनार भएर अगाडि बढ्यो ।
水夫たちは船を岸へ戻そうと必死に漕いだ
जहाजलाई किनार लगाउनलाई मल्लाहहरूले खूब खियाए ।