岸辺
1. 〔海 / 湖の〕 a shore; किनारा ; समुद्रछेउको जमीन ;〔川岸 / 水路などの〕 a bank; किनार / किनारा ;
彼らは川の岸辺で涼んでいた
नदीको तटमा (/ किनारमा) बसेर उनीहरू शीतल हावा खाँदै थिए ।
川の岸辺に軒家がある
खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।
波が岸辺に打ちつけた
छालले किनारलाई हान्यो ।
船は岸辺に沿って進んだ
जहाज किनारै किनार भएर अगाडि बढ्यो ।