UNOES 日本語・ネパール語辞典用例つき・無料

気性

a disposition; temperament; temper; स्वभाव ; मिजास ; ताना ;

  • 快活な(陰うつな)気性の人

    उज्यालो (/ अँध्यारो) स्वभावको मान्छे

  • 激しい気性

    गरम (/ खरो / उग्र / कडा) स्वभाव (/ मिजास)

  • 荒々しい気性の男だ

    उसको व्यक्तित्व कठोर (/ हिंसात्मक) छ ।

  • 彼は激しい気性を持っている

    ऊ चर्को मिजासको (/ स्वभावको) छ । ; ऊसित चर्को मिजास (/ स्वभाव) छ ।