基礎
1. 〔建築物の土台〕 the foundation; जग ; चर ; आधारशिला ;
建物の基礎を築く
भवनको जग (/ चर / आधारशिला) बसाल्नु (/ हाल्नु)
建物の壁の強度は基礎部分の強さに大きく依存している
पर्खाल कत्तिको बलियो छ भन्ने कुरा त्यसको जगमा निर्भर हुन्छ ।
2. 〔根底となるもの〕 a basis; a foundation; the groundwork; आधार ; सारांश saaraamsha ; पत्ताल / पाताल ; प्रारम्भिक ज्ञान ;
物理の基礎
भौतिक विज्ञानको प्रारम्भिक ज्ञान
教えの基礎
शिक्षाको आधार
基となる基礎事実
आधार–तथ्यांक
彼の学習の基礎はしっかりしている
उसको पढाइको जग (/ भर / आधार) राम्रो छ ।
連語
基礎的
基礎的な技術
आधारभूत (/ मूलभूत / बुनियादी) सीप
~の基礎的な知識 ~
को आधारभूत (/ मूलभूत / मुख्य) ज्ञान