規則
1. rules; नियम(हरू) ; नीति ; ऐन ain ;〔個人や団体の〕 a rule; नियम ;〔組織や制度の〕 a regulation; नियम ; ठीक गर्ने काम ;
規則を守る
नियम(हरू) मान्नु (/ पालन गर्नु)
規則を破る
नियम तोड्नु (/ उल्लंघन गर्नु)
規則を定める
नियम (/ नीति) बनाउनु (/ तोक्नु)
規則を実施する
नियम लागू गर्नु
規則を無視する
नियम मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु) ; नियमको (/ नियमलाई) बेवास्ता गर्नु
人を規則で縛る
मानिसलाई नियमले बाँध्नु
例外のない規則はない
अपवाद बिना कुनै नियम हुनै सक्दैन ।
会の規則があります
हाम्रो समाजको (/ संस्थाको / मण्डलीको) को केही सिद्धान्तहरु हुन्छन जुन हामीले पालन गर्नु पर्छ ।
親は子供の関心事を考慮に入れて規則を設ける ’’
आमाबाबु आफ्ना छोराछोरीको चासोलाई विचार गरेर घरको नियम बनाउँछन् ।
君は規則を知っているはずだろう
तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।
規則正しい生活をする
नियमअनुसार जीवन बिताउनु ; नियमपूर्वक काम गर्नु ; अनुशासित ढंगमा जीवन बिताउनु
不規則に
अन्डबन्ड ; अन्धाधुन्ध ; अनियमित
バランスのよい食事を規則正しくとりましょう ’
सन्तुलित आहार नियमित रूपले खानुहोला ।