UNOES 日本語・ネパール語辞典用例つき・無料

競う

compete (contend) with~; ~ सित दाँजिनु ; दगुर्नु ; टक्कर लिनु ; प्रतियोगिता लिनु (/ गर्नु) ; प्रतिस्पर्धा गर्नु ;

  • 競技を競う人たちは皆全てのことにおいて我慢する

    खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ ।

  • 男たちは金を賭けて酒を競った

    पुरुषहरूले बाजी राखेर रक्सी धोकाधोक गरे ।

  • 君とは競い合いたくない

    म तिमीसँग कुम ठोक्न चाहन्नँ ।

  • 競技の走者たちは,競い合って前に出た

    दौड प्रतियोगिताका खेलाडीहरू उछिनपाछिन गर्दै अगाडि बढे ।