UNOES日ネ辞書日本語⇄ネパール語辞書

帰する

1. 〔最終的に … となる〕 अन्तमा ~ हुनु ; निहित (/ विद्यमान / परिणामको रूपमा) हुनु ;

  • 試合は引き分けに帰した

    म्याच बराबरीमा समाप्त भयो ।

  • それは水泡に帰した

    त्यो बेकारमा गयो ।

  • 全ての権威は大統領に帰す

    राष्ट्रपतिमा सम्पूर्ण अधिकार रहन्छ ।

  • これは人の罪悪感に帰するものだ

    यो मानवको दोषी भावनाको उपज हो ।

2. 〔 … のせいにする〕 attribute~ to_; _ लाई श्रेय दिनु ;

  • 彼の失敗は怠慢によるものだ

    म उसको असफलताको श्रेय अल्छीपनलाई दिन्छु ।

  • この誉れは彼に帰される

    यो श्रेय उहाँलाई जान्छ ।

  • その誉れをあなたに帰します

    त्यसको श्रेय म तपाईंलाई दिन्छु ।