鍛える
1. 〔鍛造する〕 forge; तताएर पिटेर आकार दिनु ;〔焼き入れする〕 temper; इस्पातमा चाहिँदो कडापन ल्याउनु ;
2. 〔訓練する〕 train; सिकाउनु ; शिक्षा (/ प्रशिक्षण / तालीम) दिनु ; प्रशिक्षित गर्नु ; अभ्यासबाट तयार पार्नु ;〔心を鍛える〕 discipline; अनुशासित गर्नु ;〔繰り返し系統的に訓練する〕 drill; अभ्यास गर्नु (/ गराउनु) ;
自分を鍛えること
आत्मअनुशासन
識別力を鍛える ’
आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई तालीम दिनु
武勇や身体を鍛えることを称揚する社会
एउटा समाजजसमा सैन्य कौशलता र खेलकुदसम्बन्धी निपुणतालाई अत्यन्तै महत्त्व दिइन्छ
ランナーはレースに備えて自分を鍛える
धावक दौडको लागि तालिम लिन्छ ।
我は自分を鍛える必要がある
々हामी आफैलाई अनुशासनमा राख्नु पर्छ ।