UNOES 日本語・ネパール語辞典用例つき・無料

期待

expectation(s); प्रत्याशा ; प्रतीक्षा * 待っている様子; आशा * 希望; अपेक्षा ; आस ; मनोगत ; उत्सुकता ;

  • 熱烈な期待

    उत्कट आशा

  • 現実離れした期待

    अव्यवहारिक आशा(हरू)

  • 期待できる若者

    आशाजनक (/ सप्रने / होनहार) युवक (/ युवजन)

  • 期待に背く

    कुण्ठित गर्नु ; आशा मार्नु

  • 期待が高まった

    आशा झनै तीव्र रुपमा बन्यो ।

  • 我々に期待を起こさせる発表

    हाम्रो लागि उत्सुकता जगाउने घोषणा

  • 道理にかなった(範囲の)期待

    व्यावहारिक माग(हरू)

  • お父さんの期待を裏切らないから

    तपाईंको इज्जत फाल्दिनँ ड्याडी ।

  • 彼に間違った期待を抱かせちゃいけないよ

    उसलाई झूटो आशा देखाउनु हुन्न ।

  • 映画への期待を起こさせる極めて効果的な方法の一つが口コミだ

    कुनै पनि चलचित्रको लागि खुलदुली मच्चाउने एउटा सबैभन्दा प्रभावकारी तरिका मौखिक रूपमा हो ।

連語
期待する
  • ~を期待して

    ~ भन्ने आशाले ; ~ भन्ने आशा गरेर

  • 現実的な期待をする

    व्यावहारिक प्रत्याशाहरू राख्नु

  • 期待しながら待つ

    ~को प्रतीक्षा गर्नु (/ गर्दै बस्नु) ; प्रतीक्षामा बस्नु

  • その時を期待しながら待ちます

    त्यो समयको प्रतीक्षामा बस्ने छु ।

  • その期待させる言葉を聞いて,彼らに付いて行くことにした

    त्यस्तो आशालाग्दो कुरा सुनेपछि उनी तिनीहरूसँग जान राजी भइन्‌ ।

  • 鉄道愛好家たちは,これら興奮を誘う列車の生き残る道が見つかることを期待している

    यी रमाइला रेलहरूलाई बचाइराख्नको लागि कुनै समाधान निकाल्न सकिएला भन्ने कुरामा रेलका सौखिनहरू आशावादी छन्‌ ।

  • 彼は何かを期待して私の方を見た

    उसले कुनै आशाले मतिर हेर्‍यो ।

  • 僕が人生に何を期待しているかお前に分かるかい

    म जीवनमा के चाहन्छु, तँलाई थाहा छ?

  • 彼は来ると幾らかは期待している

    ऊ आउँछ भनेर मैले केही (/ थोरै) मात्रामा आशा गरेको छु ।

  • ならば何に期待したらいいんだ

    त्यसो भए केमा हामी आशा राखौं?

  • だれも余計なことを言わないようになどとどうして期待できるだろうか

    अरू कसैले पनि अनावश्यक कुरा नबोलोस् भनेर किन हामी आशा गर्ने त?

  • 彼から優しい言葉を期待した

    उनले उनबाट कोमल शब्दको आशा गरिन् ।

  • ある地域社会では女性ができるだけたくさんの子供を生むよう期待されている

    केही समाजमा स्वास्नीमान्छेले सकेसम्म सन्तान जन्माएको अपेक्षा गरिन्छ ।

  • 今後もっと多くの人が我々のことを聞かなくなると期待すべきだ

    अब झन् झन् धेरै मानिसहरूले हाम्रो कुरा सुन्नेछैनन् भने आशा गर्नसक्छौं ।

  • 二人の意見がすべて合うと期待するのはあり得ない

    दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।

複合語