きつい
1. 〔苛酷なまでに厳しい〕 severe; कठोर ; कडा ;〔つらい〕 hard; कठिन ; कठोर ; कडा ;〔規則などが厳しい〕 strict; कसिएको ; थकाइलाग्दो ; कठोर ; कडा ;
きつい態度
रूखो (/ चर्को / कटु) व्यवहार
きつい痛み
तीव्र (/ ससह्य / गम्भीर) पीडा (/ दुखाइ)
きつい仕事
थकाइलाग्दो (/ कठोर काम)
きつい規制
कडा (/ कठोर ) नियन्त्रण
きつい試練(問題)
विकट (/ कठोर / कडा) कठिनाइहरू
きつい言葉を使う
घोच्ने गरी (/ घोचपेच गरेर) बोल्नु ; रूखो बोली गर्नु ; कठोर शब्दहरू चलाउनु
きついことを言われて腹が立った ’
कसैको चित्त दुख्ने बोलीले गर्दा मलाई रीस उठ्यो ।
最後の坂はとてもきつかった
अन्तिम उकालो चाहिँ सह्रै भिरालो थियो ।
きつい言葉に胸がずきんと痛んだ
उसको कठोर शब्दले मेरो मन च्वास्स दुःख्यो ।
きついことを言うなあ
नमीठो लाग्यो मलाई । ; आलि मलाई घोच्यो ।
きつくしかる
साह्रै गाली गर्नु
2. 〔強烈な〕 कडा ;
きつい味
कटु (/ चर्को) स्वाद
きつい運動
भारी (/ कडा) व्यायाम
きつい色のセーター
उत्ताउलो (/ चहिकिलो / भड्किलो / अस्वाभाविक) रंगको स्वेटर
きつい嵐
प्रचण्ड / उग्र (/ तीव्र / प्रचण्ड) आँधी
きつい日差し
चर्को घम
きつい味 辛み苦味酸味などが
कटु (/ टर्रो) स्वाद *
きつい暑さ
तीव्र (/ प्रचण्ड) गरम
きつい酒
कडा रक्सी
3. 〔気が強い〕 intense; formidable; भावप्रवण ; अप्ठेरो ; विकट ; कठिन ;
きつい女 〔がみがみ言う女〕
अप्ठेरी आइमाइ ;कचकचे (/ गनगने / सताइरहने / पिरिरहने) महिला
4. 〔窮屈な〕 tight; कसिएको ; कसिलो ;
きつい日程
कसिएको कार्यक्रम
靴がきつい
मेरो जुत्ता एकदम कसिएको (/ कसिलो) छ ।
きつく縛った紐
तन्न तन्काएको डोरी
ベルトをきつくする
पेटी कस्नु