屹度
1. 〔必ず〕 surely; certainly; अवश्य ; अवश्य नै ; अवश्यमेव ; अवस्से ; जरूर jarura ; किन नहोस त ; नहोस पनि कसरी ; भइहाल्छ ; निश्चय ;〔疑いなく〕 undoubtedly; निस्सन्देह ; पक्का ; पक्कै ; पक्कै पनि * 文章の始めに来る;
屹度そうだと思います
त्यो त मलाई पक्का लाग्छ ।
皆さんは屹度出席してくださいますよね ’
तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।
これはいつか屹度得られる
त्यो चाहिं एक दिन अवश्य पाउन सक्छौं ।
彼はこの申し出を聞いて屹度興奮しただろう
तिनी यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान् ।
これは屹度困難な仕事になる は必ず文章の始め
पक्कै पनि यो चुनौतिपूर्ण काम हुनैछ । *पक्कै पनि
屹度これらが幾らか安心材料になるだろう
हुन त ती कुराहरूले गर्दा केहि आरामको कारण त दिन्छन् होला ।
2. 〔厳しく〕 sternly; कडासित ;
私を屹度にらみつけた
उनले मलाई पिर्सिक्क खा पल्टाएर हेरिन् ।