UNOES日ネ辞書日本語⇄ネパール語辞書

際どい

1. 〔危険な〕 risky; जोखिमपूर्ण ; हानि (/ खति) ल्याउने ; खतरनाक ; खतरापूर्ण ;

  • 際どい勝負

    थोरै अन्तर भएको गेम ; प्रायः बराबरीको गेम

  • 病気の子が助かるかどうかは際どい状況だった

    बिरामी बालक बाँच्छ कि बाँच्दैन भन्ने कुरा अनिश्चित थियो ।

  • まさに際どいところで助かった

    हामी मुश्किलले (/ अलिकतिले) बाँच्यौं । ; हामी झण्डै बाँच्न नपाउँथ्यौं ।

2. 〔卑猥な〕 indecent; अनुचित ; अश्लील ;

  • 際どい話 〔わい談〕

    अश्लील कुरो संकेत गर्ने कथा ;अश्लील कुरो